Posted by: Bennedict May 5, 2020
Bennedict bhanni manchhe pagal raichha
Login in to Rate this Post:     1       ?         Liked by
रियल्ली?
म पनि "बियाण्ड" लिस्ट मा?
नाश पनि? आबुइ ।।। "नही यह हो नही सक्ता"
मैले माफि नै माग्नुपर्ने त्यस्तो के गरे हो? ती सबै ब्यक्ती एउटै हुन त भने हैन? अब यहाँ साझामा लक्डाउन ले गर्दा धेरै समय बिताइराछु, साझालाई त्यस्तो धेरै फाईदा गराउदैछु, मलाई "बियान्ड" गरेर साझा ले के पाउछ? तेसमाथि म त्यस्तो active मेम्बर नि हैन, अहिले चलायो अनी दुई बर्ष पछी देखा पर्ला। हे हे।
यहाँ यतिक्का घण्टा बिताएची त को को हो भनेर त मैले चिन्न सकी हालुला नि हो। तर केही कारण्बश तपाईंको टाइपिङ स्टायिल आज अन्डर्वेयर सँग मिलिराको छैन। वेल। मे बी आइ एम टाइर्ड, अहिले जान्छु।
मलाई "बियाण्ड" नगर्नुस् है। प्लिच। हे हे।
Read Full Discussion Thread for this article