Posted by: SSK May 4, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
lovely_heart तपाई लाई खासै पैले देखेको थियिन, तपाई कुनै भस्मासुर लाई मार्न बिस्नु भगवानले भखर्रै बनाको नया अस्त्र जस्तो लाग्यो, कृपया म तिर प्रहार नगर्नु होला / तपाई लाई बनाउने बिस्नु भगवान मेरो कमेन्ट पढेर हासी रा होला, तैपनि excessive troll नगर्नु account disable हुन्छ /
Read Full Discussion Thread for this article