Posted by: logan May 4, 2020
यसरी मेरो कुमारत्व गुमेको थियो
Login in to Rate this Post:     1       ?         Liked by

बिज्ञापन खोज्ने र हेर्ने हरुकोलागी सानले अर्कै ठाउमा राखिदिएको रहेछन | तेसैले जब सम्म धागो मै गएर खोलिन्न त्यहा के के टासे थाहा हुँदैन । sajhaa सानको ब्यापार हो , नाश देखी अडरवेर का काल्पनिक कथा देखी समय बिताईको साधन बनेको छ | कसैले लेखेका कुरा याद आयो " यो जोगिको झोला जस्ताइ हो बिबिध पारीकार पोका पोका मा छन छानेर खानु, चिरैतो परेछ भने जोगिलाई दोस नदिनु" | २-४ पल्ट् साझा चहारी सकेकाले को कस्तो छ् र खोल्ने नखोल्ने बुझी सकेकै हुनु पर्छ |

If a nude picture was attached to it may be seen when shaja kurakani is opened.
Last edited: 30-Jun-20 03:06 PM
Read Full Discussion Thread for this article