Posted by: Bennedict May 3, 2020
यसरी मेरो कुमारत्व गुमेको थियो
Login in to Rate this Post:     1       ?         Liked by
नास सर,
तपाईंको "पूशिग द एन्वेलोप"लाई वेल, अब के भनम? वे अहेड द टाइम होला।

ठीक छ, तपाईंलाई आफ्नो जिबन आफ्नो तरिकाले जिउने पुरा अधिकार छ नै, यस्मा केही भन्नु छैन हो। हामीहरु बेडरूम भित्र अर्कै र बेडरूम बाहिर अर्कै act गर्छौ त्यो पनि माने, तर हरबखत sex को बारेमा मात्र सोच्नु चै सेक्स addiction नै होला कि?? तेसमाथि तपाईंले तपाईंको राशी मीथून भन्नुभाको हैन? तपाईंको सेक्स escapades त मैले पढे, problem कतिखेर भयो भन्दा, परिवार को सदस्यलाई साझामा अपार्ट्मेन्टको लागि ad खोज या हाल भन्दा एक्दम असजिलो moments भएको थियो, एकचोटी हैन बार बार, साझाको पेज खोल्न नि कहिले काही आफुले पहिले खोलेर अनी चेक् गरिवरी अनि मात्र उनिहरुलाई चलाऊन दिनु परेको थियो, किनकी फर्स्ट पेज खोलेकी "साथी को माइजु सित" या "मेरो कुमारअत्व गुमेको रात" यस्ता टपिक आउने भएकोले, मेरा परिवारका कोही minor ले देख्ला भन्ने डर। बिशेषत तपाईंको "सेक्सी" gif फाइलले गर्दा।
अब जस्लाई जे लेख्न मन्लाग्छ, त्यो हक साझाले त दिएको भन्नुपर्छ। नत्र कती पोर्टल हरुमा यस्ता risque शब्द या आर्टिकल त मुस्किल्ले survive गर्छ। माने हामी double standard जिबन बिताउछौ हो। तर कती ठाउमा चै नचाहदै नचाहदै "सभ्य" बन्नु पर्दो रहेछ के, अब तपाइ आँफैलाई सोध्नुस्, तपाईं कती ठाउमा त्यस्तो act गर्नु परेको थियो भनेर।
मैले तपाईंमा देखेको double standard भनम या के, एकचोटी मैले पढेको थिए।

"मेरो छोराले कुनै केटीलाई score गरे, वेल डन् बड्डी भन्छु ....
तर मेरो छोरीलाई कसैले त्यस्तो गरे, त्यो केटालाई son of bitch भन्छु.."

आफ्नो छोरी भयो भने चै तपाईंलाई अर्कै feelings त आउदो रहेछ हैन, यस्लाई म के भनम? आफुले अर्काको छोरी ताक्दा हुने अनी कसै अरुले आफ्नो छोरी ताक्दा चै खस खस?

तपाईंलाई जहिले बिहे गर्न मन छ तेही बेला गर्नुस्, हुन त बिहे भर पनि कोही कोही सधैं भर horny को horny भाको नि यही साझामा देखे हो। तर बिहे भर तपाईंको सेक्सुअल एनेर्जिलाई बिराम मिल्ला कि भन्ने मात्र मेरो आशय हो। closure दिनुस् तपाईंको सेक्सुअल pursuit लाई तेस्पछी तपाईं यस्तो मन डुलाउन छोड्नु होला कि भन्ने मात्र हो, यस्तै होला भन्ने नि छैन।
Last edited: 03-May-20 06:59 PM
Read Full Discussion Thread for this article