Posted by: Bennedict May 3, 2020
यसरी मेरो कुमारत्व गुमेको थियो
Login in to Rate this Post:     1       ?         Liked by
नास बाजे,
के के लेख्न सक्नुहुन्छ हँ तपाईं? यस्तो असैहय भाको भए त अहिले सम्म बिहेबारी गरी श्वासनी कुम्लाएर बसे हुन्थ्यो। कहिले कुन चै को रौ भाको vagina चुम्मा चाटी गरे कहिले कस्को shave भाको। राम राम।  तपाईंले मलाई चिन्न हुन्न होला, तर तप्पाइसँग १०- ११ बर्ष अघी मेरो कुरा भाको थियो जुन बेला तपाईंले आफ्नै masturbate गर्दै को basement मा बनाको भिडियो फिलिम आउँदैछ भनेर खुप उफ्रनुभाको थियो। 

भिडियो त आएन, तपाईंको ट्रेलर चै यही साझामा आको मान्छु हो त्यो बेला तपाईंसँग मेरो केही भलाकुसारी भाको थियो है। त्यो बेला देखी अहिले सम्म नि म तपाईंको हाल तेसतै देख्छु बा। अहिले सम्म बिहे गर्ने सुरसार छैन के हो हजुरको? घरबाट कुनै प्रेसर आको छैन?
अब केटा मान्छे भर बिहे बारी गरी बच्चा बनाएर बस्नुस प्रभु, कहाँ यस्ता सेक्सुअल कुरा गर्ने, बाहिर तथानाम आईमाई भ्याउदै बस्ने? 
तपाईंको शुभचिन्तकले भनेको याद आउछ, "भिरङी लाग्ला है हजुर"।  
मलाई थाहा छ कि तपाईंको girls fans हरु टन्नै छन, तर यस्तो लेखी बसेर कुन चै केटीले तपाईंलाई रेप्लाई दीबस्छ त? 

यस्लाई मेरो two cents मान्नु होला है.
Last edited: 03-May-20 04:19 PM
Read Full Discussion Thread for this article