Posted by: underwear May 1, 2020
आर्थर गन र गोर्खे को बहुमूल्य भोट
Login in to Rate this Post:     0       ?        
हुस्सैन खान ब्रो,

हाहाहाहाहा, सलाम आलेखुम, अल्लाह हु अकबर, इद मुबारक, हँसाएर मार्यौ मुजी. तिमीले बुझिसक्यौ तर अरु लाँडे हरु लाई तिमी जस्तै समस्या होला, नेपाली मै लेखेर बुझाउँछु.

कुराके भने आर्थर गन को गीत नबुझी भोट् हाल्नु भनेको छोरो पति हुँदाहुँदै देवर लाई चिकाएर छोरो जन्माउनु हो.
Last edited: 01-May-20 03:46 PM
Read Full Discussion Thread for this article