Posted by: logan April 30, 2020
I don’t understand
Login in to Rate this Post:     0       ?        
बिज्ञापनको यूग हो यो तेसैले फेसबुकले सबैको इच्छा पुर्याएको छ |

तपाइँको बसाई कहा र कहा बाट पोस्ट गर्नु भएको हो थाहा पाए मेरो जबाफ फरक हुन् सक्थ्यो | अहिले अमेरिकामा काम नगर्नेको सख्या ३० लाख पुगेको छ तेसैले एक रुपैया दान वा एक पाउ आलु ले कसैको समस्या हल हुन्छ भने त्यो पनि सत्कर्म नै हो थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्ने कुरा बिर्सिनु भएछ | You will not feel the pain until you have been through that situation.

Read Full Discussion Thread for this article