Posted by: harkhe7 April 29, 2020
"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको यस्तो जवाफ !
Login in to Rate this Post:     1       ?         Liked by
आनन्द जी कुरा ठीक गर्नु भयो | समाज/system ले केही कुरा नराम्रो हो भन्छ भने, हामीलाई त्यो कुरा खुला रूपमा गर्न त्यत्ति सजिलो हुन्दैन | बेक्तिगत रूपमा बेकारमा नराम्रो अनुभव को लिन चाहाला र | रिक्सावाल ले पनि नराम्रो अनुभव लिन चाहेन | हामी त system मा बादियेका हुन्छौ | हाम्रो system ले हाम्रो स्वतन्त्रता निर्दारित गरेकोे हुन्छ |

एउटा उखान याद आयो मलाई यो सन्धर्भमा - देश अनुसार को भेस |

यो सुन्धा त पुर्खाहरुले त बुजे थिएकी जस्तो लाग्छ | उब्जाउ जमिन प्रसस्थ र population को कमी ले गर्दा अहिल्रे सम्म आधुनिकीकरण को जरुरी थिएन की जस्तो लाग्छ मलाई | नत्र त हामी intelligent छौ | 


Last edited: 29-Apr-20 04:52 PM
Read Full Discussion Thread for this article