Posted by: AnandNepal April 27, 2020
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     0       ?        
यो अनौठो कुरा थाह भयो
जंगबहादुर र कार्ल मार्क्स एउटै समयमा एक बर्षको अन्तरमा जन्मेका रहेछन
अनि मार्क्सले नेपालको बारेमा एउटा कितावमा लेखेका रहेछन

जंगबहादुरलाइ त कुकुर नै भनेर गालि गरेका रहेछन !!

https://www.youtube.com/watch?v=imvSDFUyjN8
Read Full Discussion Thread for this article