Posted by: AnandNepal April 19, 2020
Login in to Rate this Post:
0
?
हाम्रो इतिहासका एक नायक भने पनि खलनायक भने पनि जंगबहादुर अति नै अनौठा पात्र थिए। भेट भएको भए निर्दयि, डरलाग्दा भन्न्नु पर्ने थियो होला तर, इतिहास पढा चाँहि चाखलाग्दा मान्छे भनिदिए पनि फरक पर्दैन। तेसैले मैले उनका ४२ जना पत्निहरुको बारेमा, उनका प्रेमिकाहरुको बारेमा, उनका सन्ततिहरुको बारेमा, उनको कुटनिति र उनले घटाएका हत्याकाण्डहरुको बारेमा चर्चा गरे पछि प्रस्तुत छ उनि बेलायत जाँदाको एक रमाइलो ऐतिहासिक प्रसंग।
बेलायत भ्रमणको बेला जव जंगबहादुरलाइ एक कोभेन्ट गार्डेनमा आयोजित एक ओपेरा गायिकाको कार्यक्रममा लगियो ति गायिकाले गाएर सके पछि उनले खुबै बुझेको जस्तो गरेर, खुबै उत्साहितभएर तालि बजाए । रानि भिक्टोरियालाइ अचम्म लागेछ। अंग्रेजि पनि नबुझ्ने जंगबहादुरले के बुझे होलान भनेर रानिले सोधिन, "तपाइले के बुझेर तालि बजाउनु भयो?"
जंगबहादुरको जवाफ थियो, "बुझ्न त मैले कोइलिले गाएको पनि बुझ्दिन। तर पनि मलाइ कोइलिले गाएको खुबै मन पर्छ," भनेर जवाफ दिएका थिए रे।
यो कथा यत्ति मात्रै होइन यसलाइ अझै चाखलाग्दो तरिकाले प्रतुत पनि गरिएको सुनिन्छ । बेलायत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्रि जंगबहादुररानाको लागि रानि भिक्टोरियाको आतिथ्यमा कोभेन्ट गार्डेनमा आयोजित एक कार्यक्रममा एक मशहुर ओपेरा गायिकालाइ पनि डाकिएको थियो। ति ओपेरा गायिकाले लामो लेग्रो तानेर नबुझिने गित गाइन .....
https://youtu.be/hWNgAoABgnc