Posted by: AnandNepal April 19, 2020
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     0       ?        
जंगबहादुरको बारेमा अझ अर्को भिडियो :

राणा शासनको शुरुवात गर्ने जंगबहादुर राणाको वास्तविक नाम वीरनरसिंह कुँवर हो। उनि वि. सं. १८७४ असार ७ गते (जून १८ तारिख सन् १८१७) गणेशकुमारीको कोखमा जन्मेका थिए। उनकि आमा माथवरसिंह थापाकी सहोदर बहिनी थिइन।
अनि, जंगबहादुरकि आमा उनका पिता बालनरसिंह कुँवरकी कान्छि पत्नि थिइन।
जंग बहादुर उनका सात भाइ छोरा र दुई बहिनी मध्ये जेठा सन्तान थिए।

उनि कुँवर बाट राणा कसरि बने .... जंगबहादुरले भिमसेन थापाबाट के के सिके भन्ने बिस्तृत बिवरण यो भिडियोमा छ :

https://youtu.be/EtBpFHMDVEg
Read Full Discussion Thread for this article