Posted by: logan April 17, 2020
चेक् क्यास गरौ: झन्डा मुनी बसौ, एक दिन त मर्नै पर्छ !
Login in to Rate this Post:     0       ?        
लौ मित्र हरु : अब कोठा भित्र कुजिएर बस्नु न पर्ने दिन आउन लागेदै छन | तिम्रो हाम्रो छेउको कोवर्कर लाई कोरोना लागेको छ छैन भन्ने कुरा खोक्न र अफिस आउन छोडे पछी मात्र थाहा पाइेएला , किन्की टेस्ट गर्ने प्रायोजन नै छैन | मर्नै परे पछी पे-चेक् लिदै गरे पछी मारिए ठीक होला | एसो लाईफ इन्सुरेन्स गरी राख्दा मरी हालिए पारिवारले केही पाउथे |
झन्डा मुनी बसौ : एक दिन मर्नै पर्छ | साझाका २ -४ जना चै ईम्युन नै छन मरी हाल्दैन उन्का कुरा पढेर भनेको हुँ |
Read Full Discussion Thread for this article