Posted by: AnandNepal April 12, 2020
नेपाल पनि सिक्किम जस्तै भए के फरक पर्ला र ?
Login in to Rate this Post:     0       ?        
यो भिडियो -- नेपालमाथि भारतिय हस्तक्षेप को इतिहास हो !!

देश देश बिचको सिमा को खासै महत्व नहुनु पर्ने हो ..
तै पनि, आँफ्नो देश भन्ने हुने रहेछ ।

अझ आँफ्नो प्रदेश
आँफ्नो सहर
आँफ्नो गाउँको पनि छुट्टै महत्व हुने ..


नेपाल सिक्किम जस्तो बन्दा कस्तो हुन्छ होला ?

https://www.youtube.com/watch?v=ynMOHDYoG0c
Read Full Discussion Thread for this article