Posted by: logan April 8, 2020
अप्सरा संगको भेट.............
Login in to Rate this Post:     0       ?        

पढ्न त फिलिका ठुल्दाई , दिपिका, कट्टु ब्रो देखि चौतारीका कलम चल्ने हरुका कथा हरु पनि ध्यान दिएरै पढिएको हो| सप्त रंगमा  हात चोबेर निकाल्दा कालोमा चै सबैको आखा जाने भएको ले होला ब्रोलाई चै अरु भन्दा तै कालो र पाखेमै आखा पुगेछ ?  कट्टु ब्रोका तिघ्रा ठटाइ देखि धारमा नुहाउने महिला नियालेर आनन्द लिकेका लेख, बाल्याकालका स्मृति लाइ साझामा पस्कनु हुन्थ्यो तेस्तै नक्कल गर्न खोजेको र केहि कोर्न सक्छु कि भनि कोसिश गर्दै छु |
पाखे ब्रो ले पाखे ब्रो को कुरा गरि हाल्नु भयो, उनका ब्यग्न पनि पढेको थिए| , उनको "बक्सिस" छोटो मिठो थियो|  कुरा उठाई हाल्नु भयो , यी पाखेका धागामा अलिक ध्यान दिएरै पढनु पर्ला ?
भाग्यले आज सम्म घर बाट काम गर्न पाएको र केहि समय निकलेको बेला बेसमेण्ट मा बसी पुराना स्मृतिलाई पोख्न खोजेको मात्र हो |
Last edited: 08-Apr-20 11:37 PM
Read Full Discussion Thread for this article