Posted by: salamkrishne April 8, 2020
अप्सरा संगको भेट.............
Login in to Rate this Post:     1       ?         Liked by
लोगन ब्रो को कथाको सिरिज राम्रो छ / ग्रोसरी मा भएको आखा जुधाई ले नेपाल मा SLC पछि को पहिलो यौनिक encounter को सम्झनामा पुर्यायो बल्ल / ग्रोसरी वाली संगको भबिस्य को सम्भावित encounter त् बाकी नै होला भन्ने आश छ / यी ग्रोसरिवाल्ली का बुढा अलि शंकालु अनि बुढी चै बुढा संग तेती रमाएकी छैनन् कि जस्तो लाग्यो / ग्रोसरी बाहेक अन्त पनि कथाकार संग भेट भए दुवै जना को कल्याण हुन्थ्यो /

अनि नेपालको पहिलो कामुक encounter को बेला अनुभब भएको स्त्री बास्ना (बासना होइन)/गन्ध र तेस्ले उत्पन्न गरेको ज्वारभाटा को बारेमा पनि छुस्स कतै कथा मा परेको भए हुन्थ्यो /
Read Full Discussion Thread for this article