Posted by: ghogay_moro April 7, 2020
अप्सरा संगको भेट.............
Login in to Rate this Post:     1       ?         Liked by
समधुर लेख. यस प्रस्तुतिलाई अगि बढाउनु भए हामि पाठक को कौतुहल पुरा हुने थियो. it flows really smoothly.
साची अस्ति घरका मुली आटमा बसेर अरुलाई है खै गरेको छोटो प्रस्तुति पनि सारै मीठो थ्यो. यस्तै आट का अर्ति उपदेश पाएर आफु यहाँ सम्म आइयो!!
Read Full Discussion Thread for this article