Posted by: Sarala December 11, 2004
Hulaki foto
Login in to Rate this Post:     0       ?        
भनेसी अब खेल खत्तम डट् कम् भयो हैन त? MM तिम्रो हाम्रो एउटै गोत्र मुला। मेरी बहिनीलाई आँखा नमारे नि भो तिम्ले। एउटै गोत्रमा बिहे हुन्न। तर तिमी त नदिए नि भगाएर लाने खालका छौ यार! मेरो घरको तगारोबाट भित्र नपस्नू नि! लौ त्यसो भए। म खाना पकाउन थालेँ आज मेरो पाली हो।
Read Full Discussion Thread for this article