Posted by: adhikari_bandhu March 29, 2020
Corona in NY
Login in to Rate this Post:     0       ?        
मित्र हरु,अहिले Jackson Height, NY मा कोरोना को निकै बिगबिगी छ. यस बिसयमा आफुले पाएको जानकारी यहाँ शेयर गर्नु भए अरुलाई धेरै सहयोग हुनेथियो. NY मा बस्नु हुने साथि हरु, प्लिज share गरौँ है?
Read Full Discussion Thread for this article