Posted by: logan March 20, 2020
Goat farm in Seattle area
Login in to Rate this Post:     0       ?        
किन सिंगो खसी , दिनहु खाउ मासुभात र बियर , बढाउ 30-४० पाउण्ड बिस्तारै जिउ अनुहार च्याउसे बाट खाईलाग्दो हुन्छ | सरिरमा बल र फुर्ति जान्छ काम नभएको दिन ५ चै बजे बियर र मासु सुरु गर | धेरै बर्स लाग्दैन नसामा बोसो जम्न , हृदय रोग बिसेसग्यको सरणमा पुगे पछि रोग चैट फेरी सुरु गर्ने मासु भात |
Read Full Discussion Thread for this article