Posted by: logan March 19, 2020
Looking for a Woman
Login in to Rate this Post:     0       ?        
होईन किन चड्का चड्कि ?
बोल्नेको पिठो बिक्छ जाठो कुरा नै गराई हो किन स्याना कुरा गर्ने ? अनि बिस्वास गरेर माथा पच्चीसी आफैले मात्र गरे बेस हुथ्यो कि ?
साझा बाझा हो भन्थे किन यो कुरा लाइ समर्थन जनाउने ?
कसैको भनाइ थियो " साझा जोगीको झोली झैँ हो , हेरेर जे मन पर्छ चाख खाउ तर अरुलाई उकेरा लाउने काम नगर : तिमि लाइ कसैले कर र बलजफ्ती गरको छैन, गुनासो चै बलात्कृत भएको झैँ गर्छौ"
चिल आउट |
Read Full Discussion Thread for this article