Posted by: Khaobaadi_Netaa March 11, 2020
भैसीलाई निर्दयी व्यवहार गर्नेलाई पक्राउ गरी कानुनी कार्वाही
Login in to Rate this Post:     0       ?        
पशुपंक्षीलाई पनि ससम्मान बाच्ने अधिकार मुलुकी संहिताले दिएको छ । मासुका लागि होस वा दुधका लागि पशुपंक्षीलाई पनि ससम्मान व्यवहार नगरिए कानुनको दायरामा पर्न सकिन्छ । पशुलाई क्रुर व्यवहार गरेर कानुन उलंघन गरेको भन्दै स्याङ्जामा दुईजना पक्राउ परेका छन् ।

https://www.youtube.com/watch?v=AoCV_h1cS_w
Read Full Discussion Thread for this article