Posted by: underwear March 9, 2020
Arranged Marriage
Login in to Rate this Post:     1       ?         Liked by
दुई दम्पती बीच अरेन्ज्ड म्यारिज हुँदा साथि भाइ र परिवार का मन मा खेल्ने कुरा हरु -

केटा को बाउ : पड्काउने भयो आज छोरो ले
केटा को मामा, भिनाजु, काका, सानोबाउ : (मुसुमुसु हाँस्दै) बुहारी राम्री छे, ल गरी खाने भयो
केटा को दाजु भाइ : ल मोरो ले आज गर्ने भयो
केटा का साथिहरु : मुजी ले आज चिकेरै छाड्ने भयो
केटा की आमा : कसो गर्छ, के गर्छ, भोलि बुहारी उठ्नै सकिन भने?
केटा की अविवाहित बहिनी : आम्मामामा आज त भाउजुलाई दाजु ले के के गर्छन्, कती दुख्ने हो, मेरो पनि पालो आउँदैछ, डर पो लाग्छ
केटा की विवाहित दिदी : बुहारीलाई भाइ ले आज दुखाउने भयो, तर केही छैन, पछी मजा आउँछ
केटा की माइजु, काकी, फुफु, सानीमा : (मनमनै हाँस्दै) लौ आज राती के गर्ने हो, यसो कसैले नदेख्ने गरी चियाउन पाए पनि हुन्थ्यो
केटा की हजुरआमा : ड्याम्मै लाएर ठ्याक्ठुक पारे अर्को बर्ष सम्म पनाती जन्मिन्थ्यो, मर्नु अघी एसो मुख देख्न पाउँथे

केटी को बाउ : धत, त्यसो सोच्नु हुँदैन
केटी को दाजु-भाइ : थुक्क, त्यस्तो कुरा दिमाग मा खेलाउन हुँदैन
केटी की आमा : बिस्तारै गरे हुन्थ्यो, बिचरी लाई केही पनि थाहा छैन
केटी की अविवाहित बहिनी : हरे, के पो गर्छन् भिनाजु ले, मेरो पालो कहिले हो, म त मर्छु
केटी की विवाहित दिदी : ज्वाईं को कती लामो छ कुन्नी, वहाँ को जत्रो छ भने त दुख्छ बिचरीलाई
केटी की विवाहित साथि : केटो हेन्ड्सम छ, आफ्नो पनि त्यस्तै भा भए त जती चडे पनि नाइँ भन्दिनथें
केटी की अविवाहित साथि : नर्वस त हुन्न होला, सबै सम्झाएकै छौं, धेरै दुख्यो भने के गर्छे कुन्नी, आफ्नो कति दुख्ने हो
केटी का केटा साथि : खै, आफू ले पट्ट्याउन सकिएन, चिक्ने भो मोरो ले
केटी को हजुरआमा : लौन भगवान, रक्षे गर, सबै कुरा राम्ररी होस्, अर्को वर्ष छोरो नै पाओस
केटी को भिनाजु : लौ, गरी खाओस मुजी साढु भाइ ले, आज साली सम्झेर श्वासनी चिकिन्छ
Read Full Discussion Thread for this article