Posted by: Keyser Söze March 5, 2020
Why you should vote for Bernie Sanders
Login in to Rate this Post:     0       ?        
ट्रम्प बाजेलेनै अमेरिका बनाको हो। पहिला अमेरिका भन्ने देश सुनेको थिएन कसैले पनि ।
अमेरिकामा काम जब ऐति बेसी आएको छ कि । काम खोज्न जान पर्दैन । घर घरमा काम गर्ने भन्दै आउँछ ।
ओबामाको हुदा अमेरिका केहि ट्रिलीएन ऋनमा। अहिले ट्रम्प बाजेले सबै पेड गरेको।
Read Full Discussion Thread for this article