Posted by: SSK March 5, 2020
Login in to Rate this Post:
0
?
बेबस्था ( system ) को चरम दुरुपयोग हो यो / Asylum भनेको राजनतिक, संस्कृतिक वा दोन्द बाट पिडित भएका लाई ज्यान जोगाउन दियिने आस्राए हो / नेपाल अमेरिका भन्दा सुरछित छ /यो हिसाबले कुनै पनि नेपाली asylum seeker हुन मिल्दैन / asylum बाट अस्राए पाएका हरेक नेपालीको status revoke हुन जरुरि छ / पासपोर्ट जफत गरेर deport गर्न जरुरि छ / संसारमा द्वन्द ग्रस्त धेरै देश छन् जसलाई वास्तविक रुपमा asylum को आवसेकता छ / मैले बेक्यितिगत रुपमा केहि अफ्र्किकी देशको अवलोकन गर्दा यो कुरा जानेको हु / trump प्रसासनले गरेका सिमित राम्रा कार्य मध्ये system दुरुपयोग गर्ने बिरुद्ध को हमला पनि एक हो , आसा छ उनको नया ४ बर्से कर्येकालमानि येस्ता राम्रा काम को निरन्तरता दिने छन् / सक्नेले काम गरौ, नसक्ने लाई सुबिदा दिउ //