Posted by: SSK February 28, 2020
आहा ! भोलि सुक्रबार
Login in to Rate this Post:     0       ?        
"हामि डेभेलोपरको जिन्दगि कहिले टेन्सन मुक्त हुँदैन जस्तो लाग्यो" ५ करोडको कुरा गर्नु भयो / pension छैन tension छ यो काममा / हामी non -IT बाट आउने लाई झन् गारो / सुरुवाती दिन मा त सपनामा पनि "code error " देख्ते / धत् ऐले सम्जेर हासो उठेर औच / साला वर्ष पिछे केहि न केहि update औछ , update हुनै पर्यो नत्र junior ले overtake गर्ला भन्ने टेन्सन / यो काम ले दिने सन्तुस्टी र इज्जत को तुलनामा यी झिना मसिना tension त केहि होइन तर साला tension चै छ / हुन त सबै पेसा मा एस्तो हुञ्छ होला /
Read Full Discussion Thread for this article