Posted by: logan February 28, 2020
आज शुक्रबार भोली शनिबार
Login in to Rate this Post:     0       ?        
किसुन ब्रो: मेरो कथा ट्रम्प मार्का कथा होईनन यो सत्य कथामा आधारिस हामीहरुको जीबनी हो | अहिले बिदेशमा बस्ने मात्रा होईन स्वदेशमा पनि यस्ता कुराहरु देखिनमा आएका छन | कस्ले र किन लेख्न अभिप्रेरित गर्‍यो त्यो आफ्नो ठाउमै छ |
आफ्ना दाँया बाँया, साखी संगटी , दुर्मित्र र मित्रका मित्र तिर कर्ण र चक्षु दिसान्तर गर मैले लेखेको कथाका पात्र भेटिने छन | आफ्नै सात दिने ( १३ दिने पुस्ता मा होईन ) श्रीमती सँग बिछोड छ , छोरा छोरी सँग संपर्कको कुरा छोडौ बार्ता लाप सम्म पनि हुन्न | राइडसेयर काम्लाई निचा ठानेको छुईन मौका पर्दा आँफै पनि लाग्नु पर्छ, नेपाल देखी श्रमलाई उपल्लो स्थरमा राखेर हेर्ने मनिष हुँ भने अमेरिका छिरे पछी यस्ले अाफ्नो उचाइ लिएको छ | एकान्त र एकान्की पना हटाउने अचुक साधन हो अनी सुखी देखी सुखी , सन्यासी देखी भोगी सँग क्षणिक आचार् बिचारको आदन प्रदानले दिपरेसनलाई केही हद सम्म सहयोग पुर्याउछ भने मेरो ब्यङले दुईजोब्रे ब्यक्तित्व भएकालाई पनि समेट्ने प्रयास गरेको हुँ सफल भए भईन पाठक ले नै बुझने छन |

कुरो रह्यो नाश को : ब्रो हरेक महिलालाई तुक्ष नजरले नहेर, लिङ र गुला नझुन्द्याउने हरु लाइ ताडना नै गर्नु पर्ने कुरामा म सत प्रतिसन असहमतछु |
Last edited: 29-Feb-20 10:12 AM
Read Full Discussion Thread for this article