Posted by: SSK February 28, 2020
Login in to Rate this Post:
0
?
आज बिहान सबेरै ९ बजे उठेर येसो FB हेर्दा एस्तो viral news देखियो / मानबिये सम्बेदेना नै नराखी बालक बोकेकी महिला लाई हातपात गरेछ / बिचराले काम पनु उस्तै पाएछ / पूर्व जर्नेलको घर झगडा मिलाउने / हातपात गर्नु परे नि महिला प्रहरी ले गर्नु / हतियार भएका मान्छेले temper होल्ड गर्न सकेन भने समाजमा दुर्घटना हुन्छ / अनुहार हेर्दा सिपाही बाट इन्स्पेक्टर भाको जस्तो देखिन्छ / येस्ता बुडाहरु लाई phase out गरेर नया युवा लाई जिम्बेबारी दिनु पर्ने देखियो /
https://www.youtube.com/watch?v=HSF1CxFVN1Y
https://www.youtube.com/watch?v=HSF1CxFVN1Y