Posted by: salamkrishne February 6, 2020
ब्रेकिंग निउज: पारस शाहले आफ्नो फेस्बुक प्रोफाइलमा राखेको परस्त्री को हुन? हेर्नुहोश ...
Login in to Rate this Post:     0       ?        
तेही त नास ब्रो , लोग्ने स्वास्नीको chemistry नमिलेर, आत्मिय सम्बन्ध नभएर स्त्री-माया खोज्दै भौतारिएको हो जस्तो लाग्यो पारस ब्रो | उसलाई मात्र के दोष दिनु | हिमानीलाई पनि दोष छैन | उसलाई आफ्नै मस्तराम जिन्दगी जिउन दिए भैहाल्छ नि | मान्छे हरु , जो अझै पनि राजा फर्किन्छकि भनेर आस गरेर बसेका छन् , भन्छन " सामान्य मान्छे भए केहि थिएन , तर पूर्व युबराज पो वहा , पारसकै व्यवहारले गर्दा राजा नाउने भयो , बर्बाद भयो " रे | पारस ब्रो लाई त्यो कुनै मतलब नै छैन, सामान्य जिबन बिन्दास भएर जिउने चाहना छ |
Read Full Discussion Thread for this article