Posted by: Khaobaadi_Netaa February 4, 2020
कलाकार सरोज खनाल कुखुरा पालन बाट दैनिक लाखौको कारोबार गर्दै
Login in to Rate this Post:     0       ?        
अमेरीकाको लामो बसाइ पछी नेपाल फर्केका सरोज खनाल आफ्नै गाउँमा कुखुरा पालन बाट दैनिक लाखौको कारोबार गर्दै छन् । चितवनमा रहेको उनको पोल्ट्री फारमका केही झलकहरू ।

https://www.youtube.com/watch?v=Jbp-y5sObYc
Read Full Discussion Thread for this article