Posted by: Dada_Giri December 10, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
Anup Jee wrote: अन्तमा, नेपथ्य र उनका संगीतलाई मह्त्व दिने कि नदिने भन्ने विषयमा तपाई र मेरो लेखले भन्दा निकै प्रभावकारि रुपमा बजार, ग्राहक, संचार माध्यम र देशभरिका स्रोताजनले फैसला दिसकेका छन्,। नेपथ्य को भेडाको उन जस्तो प्रति उब्जेको देशव्यापि सकारात्मक मूल्याङ्कनसंग मेरो मुद्दा हैन, बरु पूर्ण समर्थन छ। तपाई मुद्दा दाखिल गर्नुहुन्छ भने त्यो तपाईको अधिकार हो। तर, संगीतप्रेमी साधारण नेपाली स्रोता यदि जुरि मा हुने हो भने तपाई यो मुद्दा पक्कै जित्नु हुन्न। देशब्यापि रुपमा लोकपृय भइसकेकोले राम्रो छ भन्न त बच्चाले नि सक्छ नि बिश्लेषक किन चाहियो र । बिश्लेषकले त लोकपृय हुनु अगाडि नै बिश्लेषण गर्न सक्नु पर्यो नि।
Read Full Discussion Thread for this article