Posted by: Dada_Giri December 10, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
अनूप जी, प्रतिकृया दिने अमूल्य समय दिनु भएकोमा आभारी छु। तपाइँले उल्लेख गरे जस्तै दफाको सबै अँश त मैले उल्लेख गरिन तर आशय भने त्यस्तै थियो । जुन तपाईले दादा गिरीलाई दिएको प्रतिकृयाको अन्त्यमा पनि दोहोर्याउन खोज्नु भएको छ। त्यस भन्दा अगाडि म बिचमा प्रस्तुत गरिएका प्रसगंहरुमा पनि टिप्पणी गरौँ । Anup Jee worte: म आफु ठेट पश्चिमी लोकगितको भक्त भएतापनि कुनै ब्याण्ड ले बडो तरिका र स्वादिलो ढंगले झ्याउरे, कौडा, चुड्का भाकामा गाना संयोजन गरेर मजाले गाएको छ भने म त्यसमा रमाऊँछु, पुर्वेलि लोकगितका पारखिहरु (र आम नेपाली) खिम गुरुगंको एकादशी बजारैमा मा रमाए जस्तै।
Read Full Discussion Thread for this article