Posted by: Dada_Giri December 10, 2004
Hulaki foto
Login in to Rate this Post:     0       ?        
मेरो बि४ मा हुलाकी एउटा बोर्डिगं स्कुलको टिचर हो। सरकारी जागिर पाइएन। जापान मेरिकाको भिसा लगातार रिजेक्ट भयो। अनि मामा सुसराकी सालीको बोर्डीग॥ स्कुलमा यसो छिरियो। बिदेश जानेको धुइरो देख्दा डाह लागेर आउँछ होला नि।
Read Full Discussion Thread for this article