Posted by: salamkrishne January 31, 2020
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Login in to Rate this Post:     0       ?        
SSK ब्रो, तेती सारो गफ पनि नदिनु न , हजम हुदैन | घन्टाको $५० भन्दा कम हुने नेपाली पाउन गारो हुन्छ रे ? लोल महिनाको ७-८ हजार जोक हो तिमीलाई ब्रो ? अनि associate डिग्री (२ बर्से कलेज) को नै कम्तिमा ५० K हुन्छ रे \ गफ नदेउन ब्रो | होला दिनभर keyboard हानेर बस्नेको (मैले QA वाला ) | तर सबै नेपाली को तेस्तो मात्र जागिर छैन, बिबिध काम गर्छन |

अरु के भनु मगोर्खे ब्रो ले जबाफ दियिसक्यो | मलाई पनि २-३ वर्ष पहिला CA कै एउटा big city बाट 70K को प्रस्ताब आउदा, फेडेरल/state तिर्यो अनि भाडा तिरेर यता उता गर्दा भात खान पनि नपुग्ने जस्तो लागेर, त्यो ठाउँ मन परेर पनि जान सकिन | तेही बस्ने एकजना "गुरुजी" दाइ ले "औउनुस आउनुस बिहान बेलुका र उस्तै परे weekend मा पनि uber गर्यो भने राम्रै हुन्छ" भनेर motivate गरेका थिए | तेसो गर्न मन लागेन |
Read Full Discussion Thread for this article