Posted by: AnandNepal January 30, 2020
AC - Deluxe School ... दरवार स्कुल
Login in to Rate this Post:     1       ?         Liked by
- जंगबहादुर राणाले बेलायत भ्रमण गरेपछि - देशमै पहिलो स्कुल खोले - दरवार स्कुल (बिक्रम संबत १९१० असोज २७ मा)
- अंग्रेजि पढाउन बेलायत देखि शिक्षक पनि झिकाएका थिए।
- शुरुमा थापथलि दरवारमा ; थापाथलि बाट कान्तिपथको चारबुर्जा दरवार मा ; त्यसपछि जमलको सेतो दरवार अनि, नारायण हिटि दरवार भित्र ।
- बि सं १९३३ मा रणोद्दिप सिंह श्रि ३ भएपछि राणाहरुको सेवामा खटिएका उच्च पदस्थ कर्मचारिका छोरा छोरिले पनि पढन पाउने भए
- बिक्रम संबत १९४० तिर फेरि स्कुललाइ थापाथलि सारियो ।
- १९४२ मा त नारायणहिटि दरवार भित्रै रणोद्दिप सिंहको हत्या भयो
- श्रि ३ बिर सम्शेरले स्कुललाइ थापाथलिबाट जमलमा र टहरो बनाइदिए ।
- बि.सं १९४८ सालमा भवन बन्योए। त्यहि भवन दरवार हाइस्कुलको जिर्ण तर भब्य, दरवार जस्तो स्कुलले २०७२ सालको भुँइचालोलाइ धान्न सकेन र भत्कियो।

https://www.youtube.com/watch?v=zRDIKpn4i9k
Read Full Discussion Thread for this article