Posted by: Suntalii January 24, 2020
हजुरआमाको लागि औषधि
Login in to Rate this Post:     0       ?        
मेरो हजुर आमा अमेरिका आउनु भएको पनि दुइ महिना हुन लागेछ , तर उहाँको Diabetes, चिनी रोग  (मधुमेह, madhumeha) को औषधि भने सकिन लागोको छ , उहाँ अझै अर्को २-३ महिना यहाँ बस्ने रहर छ , तर उहाँ को यहाँ insurance छैन, doctor लाई जचाएर औषधि लिन त महंगी पर्ला I

हजुरआमाको लागि अमेरिका बाटै वा नेपाल बाटै औषधि लिने सस्तो सजिलो राम्रो उपाय भए बताइदिनु होला I
Last edited: 24-Jan-20 11:40 PM
Last edited: 24-Jan-20 11:42 PM
Read Full Discussion Thread for this article