Posted by: Khaobaadi_Netaa January 19, 2020
भक्तपुरमा अलपत्र रहेको १७ तल्ले भवनका मालिक बलिउड अभिनेता गोबिन्दा नै हुन् त ?
Login in to Rate this Post:     0       ?        
भक्तपुरको राधेराधे चोकमा एउटा अग्लो भवन धेरै बर्ष देखि अलपत्र अवस्थामा छ । भवन अगाडिको हाइवेबाट हुँइकने गाडीमा सवार मानिस हुन् वा भवन वरपरका मानीस । सवैको एउटै जिज्ञासा हुनेगर्छ, यति अग्लो भवन लामो समय देखि किन बेवारिसे भयो ? सवै भन्दा पहिला नियालौं, यही बेवारिसे घरलाई । धेरैले यो भवनलाई भारतीय अभिनेता गोविन्दा आहुजाको हो भन्ने ठान्छन् ।

https://www.youtube.com/watch?v=rHZ7p2bv-zE
Read Full Discussion Thread for this article