Posted by: atomic January 18, 2020
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
Login in to Rate this Post:     0       ?        
अर्को एउटा बिर्सेको मुद्दा त , राउट नानी को सि सि टी भी भिडियो त सार्बजनिक भो , यो सुन कान्ड को भिडियो नि रिलिज भा भए , म जस्ता जन-मानस मा नि कानून र न्याय भन्ने कुरा अलि अलि अझै बाँकी रैछ भन्ने पुष्टीै हु्न्थ्यो ! 😂😂😂
Read Full Discussion Thread for this article