Posted by: makar rashi January 16, 2020
कुन चाही गाडि ठिक होला त !
Login in to Rate this Post:     0       ?        
ए लौन ! एउटा मिड साइज SUV हान्दिउ भन्ने विचार गरेको कुन चाही ठिक होला यसो जानकारी पाउन हजुर ! इन्टरनेट मा हेरेको २०२० होन्डा CRV १ नम्बर मा अनि माज्दा CX-5 २ नम्बर मा रैछ ! अर्को कुरा किन्दा फाइदा कि लिज गर्दा फाइदा? mileage को हिसाब गर्दा ७, ८ हजार मात्र कुद्छ बर्ष को !

धन्नेबात हजुर !
Read Full Discussion Thread for this article