Posted by: ktmpost January 7, 2020
यी नेपाली युवती, जसले यसरी मासिक २३ लाख कमाउछिन् हेर्नुहोस
Login in to Rate this Post:     0       ?        

रिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । १५ वर्षकी तेरियाको आमाको नाम अस्मिता फौजा मगर र बाबा बिजय फौज मगर हो । उनलाई धेरैले तेरिया भनेर चिनेपनि पूरा नाम तेरिया फौजा मगर होउनले आफ्नो नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान प्राप्त गरेर विश्वसामु चिनिएकी हुन् । उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् ।

उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् । अहिले उनी कार्यक्रमको लागी विश्वका विभिन्न देशहरुमा गइरहेकी छिन् ।तर धेरैलाई थाहा नहोला तेरियाले महिनामा कति कमाउछिन् । उनको मासिक कमाई भनेको २३ लाख हो

बाहुनसँग विवाह गर्दा दुःख पाएँ अब दलितसँग विवाह गर्छु: मीना ढकाल
काठमाडौं । गएको केही महिना पहिले सबैंको मुखमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन । उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् ।

अन्र्तवातामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् । धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वतासँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् “आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो । अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।”आफु भन्दा धेरै कान्छो पनि होइन ४र ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् । उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेकैसँग विवाह गर्ने बताइन् ।उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् । उनले जात(भात, धनी(गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् ।उनले भनिन्, “आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।” मीनाको उक्त कुरालाई सामाजिक सञ्जालमा खुबैं उडाउन खोजिएको छ ।

https://hamrosandesh.com/2020/01/23358/

Read Full Discussion Thread for this article