Posted by: AnandNepal December 14, 2019
मिस वर्ल्ड यि मद्धे एउटाले त पक्का जित्ला ..
Login in to Rate this Post:     1       ?         Liked by
गाउन जान्नेले जित्ने भए - मिस जमैका

नाच्न जान्नेले जित्ने भए - मिस् इन्डिया

अनुहार हेरेरै जिताउने भए - मेक्सिको

आयोजक लाइ खुशि पार्न - इंग्लेण्ड
(नाचगान सबैमा अब्बल डाक्टर, इन्डियन ओरिजिन)

दिमाख लाउने ले जित्ने भए - नेपाल

कस्ले जित्ला? 

फाइनल on Dec 14, 2019
9 AM Eastern 
Nepal @ 7:45 PM

Last edited: 14-Dec-19 12:22 AM
Read Full Discussion Thread for this article