Posted by: AnandNepal November 20, 2019
रातो र चन्द्र सूर्य भन्दै यसरी नाचे हिमानी, ज्ञानेन्द्र, प्रेरणा मध्यरातमा ठमेलको नाइट क्लव LOD Lounge मा
Login in to Rate this Post:     1       ?         Liked by
म केटकेटि बन्ने, केट्केटि पारा ल्याउने भरपुर प्रयास गरिरहेको हुन्छु। कहिलेकाँहि आँफ्नै केटाकेटि पनि कन्फ्युज्ड हुन्छन अरुको त के कुरो भो र ।
मिसलिडिंग इन्फर्मेसन कुनै छन भने -- मेरा दर्शकहरु अति नै चलाख छन - गल्ति तुरुन्तै पत्ता लगाउँछन -- छिन छिनमा "सरि" भनिरहन बाध्य पार्छन !!

हिजो, आफ्तद आलमले "बारात " भनेको रहेछ मैले "भारत" सुनें -- आकास पातालको फरक भएछ -- तुरुन्तै प्रतिक्रिया आयो, "सरि" भन्नु पर्यो।

रुप चन्द्र बिष्टको बारेमा चर्चा गर्न मन लागेको हो, तर फुर्सद नभएर हो। कुनै दिन पक्कै बन्छ।
Read Full Discussion Thread for this article