Posted by: AnandNepal November 18, 2019
रातो र चन्द्र सूर्य भन्दै यसरी नाचे हिमानी, ज्ञानेन्द्र, प्रेरणा मध्यरातमा ठमेलको नाइट क्लव LOD Lounge मा
Login in to Rate this Post:     1       ?         Liked by
हिरोइन पुजा शर्मा भन्दा कम छैनन तिनजना टिनेज छोरा छोरिकि आमा हिमानि

पुर्व युवराज पारस सोनिका रोकाय संग घुम्दै गर्दा उनकि पत्नि हिमानि अभिनेत्रि पुजा शर्मा संग देखिएकि छिन। नेपालि फिल्मकि चर्चित अभिनेत्रि संग खिचेको तस्विरमा हुर्किसकेका तिन छोरा छोरिकि आमा भए पनि हिमानि बढि सुन्दर र आकर्षक देखिएकि छिन।

https://www.youtube.com/watch?v=HdIirRo6g0k
Read Full Discussion Thread for this article