Posted by: AnandNepal November 18, 2019
रातो र चन्द्र सूर्य भन्दै यसरी नाचे हिमानी, ज्ञानेन्द्र, प्रेरणा मध्यरातमा ठमेलको नाइट क्लव LOD Lounge मा
Login in to Rate this Post:     1       ?         Liked by
पुर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ ठमेलको रहेको नाइट क्लबमा मध्यरातमा पुगेर नाचेका छन । उनको साथमा बुहारि हिमानि र छोरि प्रेरणा पनि थिए । गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा

पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्किएका थिए । पूर्व जानकारी बिना नै अचानक आएको र केहीबेर नाचेर फर्केका थिए उनिहरुले रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका हुन् ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=8y4-mkSOybo
Read Full Discussion Thread for this article