Posted by: logan November 14, 2019
Paisa kamaune upaya
Login in to Rate this Post:     0       ?        
हाम्रो कामाउने मानसिकता सरकारी कर्मचारीले दश वटा लफडा लगाएर हात्ती झार्ने दिन रात दिमागमा घुमी राख्छ तेसैले तिनी हरु छाल् गनेर पनि लुट्न सक्छन | परिश्रम् , दु:ख, ठुलो लगानी को कुरा यिन्लाई थाहा छ , लगानिको फल भोलिनै चाहिन्छ | तेसैले यि ब्यबसायिक सुझाब इन्लाई काम दिदैन |
एक बर्ष भित्र सुनको अन्डा दिने ब्यबसाय अनी चारो पनि हाल्न नपर्ने र बर्सौ बर्ष सुनौला अन्डा बटुल्न सकिने बयबसाय छ भने मात्र त्यस्ता दिएको सुझाब काम लाग्छ | ब्रो ले दिएको युट्योउबी सल्लाह यिन्ले छोडेका हुन र रातो रात धनी हुने काम कुरो मात्र भए सल्लाह दिउ है !
Damn: Click to Nepali does not work on computer but works on smart phone.
Last edited: 14-Nov-19 09:58 AM
Read Full Discussion Thread for this article