Posted by: AnandNepal October 17, 2019
जंगबहादुरकै संतानले यसरी ज.ब.रा. लेख्न पाएनन (अनौठो ऐतिहासिक जानकारी)
Login in to Rate this Post:     0       ?        
Thank you @Kayser Soze
I compile these videos for myself - everything I talk about is completely new to me.
- beneficial and educational (requires commitment, consistency).
- Exposing bad things (I do it when I can..)
- Raising awareness and technology usage (may be in future)
Thanks.

अहिले मलाइ इतिहास पढन नै रमाइलो लागि रहेको छ। मेरो भिडियो दर्शकहरुलाइ भन्दा पनि आँफ्नै ज्ञानको लागि हुन।
यो भिडियो : तिनओटा भिडियो जोडेर रि-अपलोड गरेको हुँ । यसलाइ दरवार हत्याकाण्डसंग जोड्ने मिल्छ कि भनेर।

जंगबहादुरलाइ धुर्तता र क्रुरताको मामलामा कसैले नसक्ने रहेछ :

https://www.youtube.com/watch?v=lcB-jvKONM8
Read Full Discussion Thread for this article