Posted by: logan October 13, 2019
के यो सम्भब छ ? "Crime against Humanity"
Login in to Rate this Post:     0       ?        
NATO vs Russian युद्द सम्भब छ कि छैन ?
कुर्दहरुले अमेरिकी सेनालाई सहयोग गरे यो सहयोग उनीहरुको जातिगत स्वउद्दार हुने हुनाले पनि गरेका गरेका हुन् र सम्भबत एक नया देश कुर्द पनि पाई हालिंछ कि भन्ने फितलो आस पनि बोकेका हुनु पर्छ | अमेरिकी रास्ट्रपतिले अमेरिकी सेना हरुलाई हटाउना साथ् टर्किस सेनाले त्यो छेत्रमा कर्दिस बिरुद युद्द सुरुगरिसके पछि कर्दिसले रसियन संग सम्झौता गर्नु बाहेक अरु कुनै उपाय देखिदैन |
अमेरिकी सेना हटाउनु पनि ट्रंपले रसियानलाइ अप्रतक्ष्य रुपमा सक्तिसाली बन्न दिने योजना पनि हुन् सक्छ ?
कर्दिस सेनाले कैदी रुप राखेका १२ - १२ हजार ISIS आफु प्रति नजागुन भनि मार्न पनि सक्ने देखिन्छ (यिनी हरु लामो समय सम्म कैदी रुपमा बसी राखने छैनन् दुई तिर बाट हमाला नहोस) वाच र बाच्न देउको नियम लागु हुने छैन |
रसियन संग सम्झौता गरे भने यिनीहरुले NATO सदस्य टर्की संग युद्द सुरु हुन्छ नै ?
अब रसियाँन र कुर्द मिलेर टर्की सगं युद्द हुदा अरु NATO देशहरु को role के हुन्छ ? के यसलाई नाटो बिरुद्द युद्द भन्ने कि नभन्ने अनि NATO सदस्य को रक्षार्थको लागि रसियन बिरुद्द जाने कि नजाने ?
त्रम्पलाई "Crime against Humanity" मुद्दा अन्तरास्ट्रिय न्यायालयमा हाल्न मिल्छ कि मिल्दैन ?


Read Full Discussion Thread for this article