खासै त्यस्तो नमिठो कारण रहेनछ : पहिला सबैले सेतै टिको लगाउँथे रे। छोरो ठोक्नु र छोरि ढोग्नु को त त्यहि कारण होला । सेतो कालो र रातो टिकाको.."/>
Posted by: AnandNepal October 10, 2019
दशैंमा सेतो टिका, कि कालो टिका ?
Login in to Rate this Post:     0       ?        
Thanks @Logan ...
"तर किन र कसो तिर नजादा नै बेस होला |" ==> खासै त्यस्तो नमिठो कारण रहेनछ : पहिला सबैले सेतै टिको लगाउँथे रे।
छोरो ठोक्नु र छोरि ढोग्नु को त त्यहि कारण होला ।

सेतो कालो र रातो टिकाको बारेमा भिडियो तयार गरेको थें तर, मान्छेले त्यति चाख चैं दिएनन।

दशैं नै सकिन लागिसक्यो भनेर होला ।

https://www.youtube.com/watch?v=yoQXprEvChU

Read Full Discussion Thread for this article