Posted by: logan October 2, 2019
दशै आयो मासु कबाफ बनाउनु पर्‍यो भने !
Login in to Rate this Post:     0       ?        
दशै भनेको खसी मासुको पकवान नै केद्र बिन्दु बनेको हुनाले यस् बिषयमा २ हरफ कोरी हालौ भनी सानो जमर्को गर्दै छु | दसैं आयो भने पछी बाबा खसीमासु का बाट ल्याउने सोधाईले खसी मासु मा बिशेष ध्यान नदीइ नहुने भए पछी के के गर्न सकिन्छ भनी बिबिध सोच हरु आए | खसी ढाल्ने काम नेपालमा पनि कम हुँदै गएको बेला बिदेशमा बस्ने हरुले पसल बाट किन्ने बाहेक अरु के नै गर्न सकिन्छ र ?
गएको साता Costco बाट Lamb Chop किनेर ल्याए पछी BBQ सट्टा कबाफ बनाउन सकिन्छ कि भनी सोच आए पछी कबाफ बनाएर खाइयो |

टुक्राको साइज अलिक ठुलो हुने भएर ३ - ४ टुक्रा बनाए | एस्मा तासिएको बोसो लाई फ्याली दिए अनी मोलेर एक रात राखेर पकाइयो र् खाइयो | It was not bad.

Take off the fat ( if you want fatty meat add more Canola oil while marinating or add Olive oil after full cook and stir well )

Ingredients: ( use Spices moderately, it is to in hence the taste and it should not overpower by it)
Please avoid garam masalaa ( it will overtake the aroma of meat ) and onion.

Check your skills with lamb chops before your Dashai Tika and do not sweat finding goat meat.
Cooking is an ART.




Read Full Discussion Thread for this article