Posted by: logan September 25, 2019
Looking for a nepali Bride in USA
Login in to Rate this Post:     0       ?        

अमेरिका छिरेर अमेरिकन बन्न नसकेका नेपाली लेख पढ्दा मैले पनि जाबाफ दिएको थिए | यि साच्चै नि अमेरिकन भएछन? भुत्रो को हुन्थ्यो, भएको भए साझामा छिरेर कस्ले के के लेख्यो भन्दै साझा कुरेर जबाफ दिदैन थिए |
कुन कुन क्षेत्र मा अमेरिकन भयौ ? दाल भात खान नपाएर रेमन नुडल खाँदैमा भाते बाट के हुन पुग्यौ ? बिहे गर्नु अघी जती चिकामारी गरे पनि बिहे पछी को चिकामारी लाई सुहागरातनै भनिन्छ र त्यो सुहागरात्मा लिङ भन्दा पहिले जिब्रो छिराउनेमा पनि पर्यौ कि ?
दर्जनौ वेब डेटिङ साईट र साझा वेब गठबन्धन Ad मा के फरक देख्यौ ?
Last edited: 25-Sep-19 08:30 AM
Read Full Discussion Thread for this article