Posted by: stylish September 18, 2019
Issue with IT consultancy
Login in to Rate this Post:     0       ?        
हुनत ७ बर्ष जति भयो होला मैले consultancy छोडेको तर मेरो situation अलि तेस्तै नै थियो | मैले चै तिनीहरुलाई client ले फुल time offer गर्यो भनेर चै भनिन | contract नसिधुन जेल काम गरि अनि client ले middle vendor लाई contract सिधियो भन्यो अनि पछी client संग काम गरे | constultancy लाई नि थाहा भएन एंड लेफ्ट इन गूद terms विथ प्रपर exit interview | contract sign गरे पछि त लिगल्ली binded हुन्छ तर depends on इफ they really वान्त तु गो आफ्टर इउ |
Read Full Discussion Thread for this article